पाठकपत्र

एआइजी सोझै ठोक्किने नक्सालमा कि मन्त्री निवासमा ?

गत हप्ता अबेर नेपाल प्रहरीका ४ जना डिआइजीमा भएको बढुवा सिफारिसमा गृहमन्त्री रवि लामिछानेलाई विशेष सल्लाह दिनेमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख एआइजी श्याम ज्ञवालीको विशेष रुचि भएको व्यापक चर्चा छ । उनी आइजी वसन्त कुँवरलाई थाहै नदिई दैनिक १ घण्टाजति गृहमन्त्रीको कार्यकक्ष र निवासमा भेटिन्छन् । सिआइबीले कुनै पनि मुद्दाको अनुसन्धान र दर्ता गर्ने कि नगर्ने भनेर तोक आदेश आइजिपीबाट लिने हो ।  एक दुई पटक आइजिपी कुँवरले मन्त्रीकैं च्याम्बरमा एआइजी ज्ञवालीलाई भेट…

Page 1 of 16