पाठकपत्र

कर्णेललाई गर्ने जम्मा यत्ति हो कार्वाही ?

दोलखा बोच जन्म र हाल काठमाडौँ एयरपोर्ट कालिमाटीडोल घर भएका तत्कालीन गणपति तथा हालका प्रमुख सेनानी बालकृष्ण कार्कीलाई काठ काण्ड,केटी काण्ड,सैन्य भर्ना गर्दा प्रतिव्यक्ति डेढ लाखदेखि दुई लाखसम्म निजको बाबु भू.पू. उपसेनानी ललितबहादुर कार्कीमार्फत असुलेको जस्ता अनेक प्रकरणमा पर्दा पनि केही गरिएन । सुर्खेतबाट मुभ हुँदा जवानलाई सीधै एयरपोर्ट ब्यारेकमा हाजिर हुन जान आदेश दिई धेरै मान्छेको सामेली देखाएर भत्ता लिएका हुन् । यसको छानबिनका लागि झण्डै डेढ महिना महाराजगञ्ज ब्यारेकमा थुनि…