पाठकपत्र

नखाएको विष लाग्यो मलाई

गत अंक प्रकाशित ‘अर्ब उठाउने मलेसियन सिण्डिकेटको कथा’ शीर्षकको समाचारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र मेरो नामसमेत मुछेर प्रस्तुत सामाग्री निराधार तथा कपोलकल्पित हो । मलेसिया जाने नेपाली कामदारसँग रकम उठाउने मामिलामा न पार्टी अध्यक्ष, न त मेरै कुनै भूमिका छ । उहाँ मलेसिया जानुभएको समयमा त्यहाँका गृहमन्त्रीसँग के–के छलफल भयो, त्यो मैले थाहा पाउने कुरा भएन । तर, उहाँ ‘फ्रि भिसा–फ्रि टिकट’ मा नेपाली कामदार…

Page 2 of 16