नोट अफ डिसेन्ट

प्रधानमन्त्रीको दौड शुरु, दक्षिण कसको दाहिना ?

सोमबार बिहान नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल आफूलाई प्रधानमन्त्री बनाइदिन आग्रहसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर पुगे । नेपालले पनि अबको प्रधानमन्त्रीको हकदार तपाईं नै हो भनिदिए, पौडेल मख्ख परेर फर्किए ।  पटक–पटक मन्त्री र सभामुखसमेत भइसकेका पौडेललाई प्रधानमन्त्री हुन के–के प्रक्रिया पूरा गर्नुपर्छ भन्ने हेक्का नभएको पक्कै होइन । उनलाई प्रधानमन्त्री बन्ने रहर पहिलो  पटक जागेको पनि होइन, प्रधानमन्त्रीको उम्मेदवार भएर १७…

Page 4 of 9