नोट अफ डिसेन्ट

​दयाको भीख होइन विदेशीले दिने

पुष्पलाल पाण्डे वैदेशिक सहायता हाम्रो नियति वा बाध्यता हो । यसैको एक पाटो हो–अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशनअन्तर्गत नेपाललाई सहयोग गर्ने भनी चर्चामा रहेको एमसिसी ।  एमसिसीको नाउँमा देश नै तरंगित हुने गरी बहस चलेको छ । कतिले सभामुख पद र एमसिसीको अन्तरसम्बन्धबारे चर्चा गरेका छन् । कतिले इण्डोप्यासिफिक रणनीतिसँग जोडेका छन् । सबैका आ–आफ्ना बुझाइ हुन् ।  नेपालले लिने र अमेरिकाले दिने सहयात्राको एमसिसी न पहिलो संस्करण हो न त अन्तिम नै ! यस मा…

Page 5 of 9