नोट अफ डिसेन्ट

माओभन्दा जान्ने पल्टेर भ्रम सिर्जना नगर्दा बेस

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले प्रचण्ड, माधवकुमार नेपालसहित सम्बन्धित पक्षहरुसँग समाजवादी मोर्चा गठननिम्ति छलफल गरेपछि पूर्वमाओवादी वा जनयुद्धको पृष्ठभूमि भएका शक्तिहरुबीच तीव्र तथा उद्वेलित बहस सिर्जना भएको छ । प्रधान अन्तर्विरोधमा आउने परिवर्तनले कार्यनीतिमा पनि परिवर्तन ल्याउँछ वा आउनुपर्छ । नेपाली जनताको प्रधान अन्तर्विरोध दलाल पुँजीवादसँग रहेको विश्लेषण हुँदै आएको हो । क्रान्तिको अन्तिम चरणमा घरेलु प्रतिक्रियावादले दमन गर्न नसक्दा साम्राज्यवाद प्रत्यक्षरुपमा आउँछ ।…

Page 3 of 9