नोट अफ डिसेन्ट

​सत्ताले जब दुश्मनी मोल्छ

 नरेन्द्रजंग पिटर सर्लाहीमा कुमार पौड्यालको हत्याबारे पुलिस र गृहमन्त्रीका भनाइले पञ्चायत र जनयुद्धकालको सम्झना गरायो । फर्जी मुठभेड र गैरकानुनी हत्या सभ्य समाजका लागि कलंक हुन् । के यो जनयुद्ध र जनआन्दोलनको जगमा बनेको कम्युनिष्ट सरकार हो ? कथनी र करनीमा कति सांगोपांगो मिलेको छ ?  एउटा कम्युनिष्टका निम्ति ‘समाजवाद उन्मुख’ पार्टी र सरकारको विरोध रहर र इच्छा कदापि हैन ।  जनयुद्धले मञ्चमा पु¥याएकाहरू अहिले जनयुद्धको छायाँदेखि तर्सिरहेका छन् । अ…

Page 6 of 9