लेख रचना

जनतालाई तगारो, नेतालाई रेडकार्पेट

हेटौँडाबाट काठमाडौँ छिर्ने छोटा र वैकल्पिक दुर्ई बाटो हेटौँडा–भीमफेदी–फाखेल–फर्पिङ र हेटौँडा–भीमफेदी–सिस्नेरी–दक्षिणकाली मार्ग दुर्ई महिनाका लागि बन्द गरिएका छन् । योभन्दा पनि छोटो अस्थायी मार्ग हेटौँडा–भीमफेदी–चखेल–थानकोट बाटो पनि बन्द छ । अर्को छोटो बाटो हो कान्ति राजपथ । दलहरू यसलाई लोकपथ पनि भन्छन् क्यारे । हेटौँडा–ठिंगन–चापागाउँ–सातदोबाटो हुँदै काठमाडौँ आउनुपर्ने अवस्था छ । समयका हिसाबले…

Page 4 of 41