लेख रचना

बोलेर मात्र कहाँ सुध्रिन्छ र नेपालको शिक्षा प्रणाली

-युवराज आचार्य विद्यालय शिक्षाको प्रारम्भ १६ औं शताब्दीमा चीनबाट भएको हुँदा नेपालमा राणाशासनको बेला सन् १९५४ मा दरबार हाइस्कूल स्थापना गरी भएको थियो । शिक्षा ऐन २०२८ लागू भएसँगै नेपालमा शैक्षिक प्रणालीको विकास हुन थाल्यो । हामीकहाँ उच्च शिक्षाको प्रारम्भ सन् १९१८ बाट त्रिचन्द्र कलेजको स्थापनासँगै भएको थियो । त्यसपछि ०१६ सालमा देशकै ठूलो तथा पुरानो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयको (त्रिवि) स्थापना भयो ।  करिब १५५ हेक्टर क्षेत्रफलमा फैलिएको यस विश्वविद्यालयअन्तर्गत …

Page 1 of 41