लेख रचना

पुटिनबाट नेपाली नेताले सिक्न सक्ने पाँच पाठ

सन् २०२२ फेब्रवारी २४ मा रुसले युक्रेनमा सैन्य हमला गर्‍यो । एक शक्तिशाली विशाल देशले आफ्नो छिमेकी सानो कमजोर देशमाथि सैन्य हमला गर्नु कुनै कोणबाट पनि राम्रो होइन । चीन र भारतजस्ता दुई विशाल छिमेकी भएको नेपालजस्तो देशको नागरिकको नाताले सोच्दा त त्यो झनै उचित कदम हुँदै होइन । तर, रुसी हमलामा अर्को कथा पनि छ । युक्रेनले रुसी सुरक्षा संवेदनशीलतालाई ख्याल गरेन । उसले रुसी सीमानामा नेटो सैनिक ल्याउने खालको सम्झौताउन्मुख राष्ट्रिय नीति देखायो । यो भनेको वीरगञ्ज व…

Page 3 of 41