लेख रचना

कमाइ राष्ट्रियस्तरको, खर्च अन्तर्राष्ट्रियस्तरको

प्रवीणता प्रमाणपत्र तह (आइए) को मेजर इंग्लिसमा पढेको त्यो कथाको याद आइरहेको छ । नाइजेरियन उपन्यासकार एवम् कवि चिनुवा अचेवेले लेखेको त्यो कथाको शीर्षक थियो म्यारिज इज प्राइभेट अफेयर । फरक फरक जनजातिका नेमेका र नेनेबीचको प्रेम र विवाहमा केन्द्रित उक्त कथामा पुरानो र नयाँ पुस्ताबीच विचारको द्वन्द्वलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । तर पनि कथाको सार विवाह निजी मामला भन्ने नै हो । अचेवेले लेखेजस्तै निजी पारिवारिक संस्कार भएकाले यसमा कसैले चासो नदिए पनि हुने हो । समाचार…

Page 5 of 41