लेख रचना

टिकटक प्रकरण : माओवादी सुन्दरीले स्तन देखाउनुभन्दा सरकारले पुच्छर लुकाउनु घातक छ।

-राजेश मिश्र  कसले भन्यो टिकटक बन्द भयो? टिकटक खुला छ। सुतुरमुर्ग भन्ने पृथ्वीको सबैभन्दा ठूलो चरो शत्रुले लखेटेपछि आफ्नो टाउको बालुवामा गाडेर सोच्छ, "अब मलाई शत्रुले देख्दैन।" समाजवाद उन्मुख गणतन्त्र नेपालका शासकको अवस्था अहिले ठ्याक्कै सुतुरमुर्गको जस्तै छ।  सतारुढ़ माओवादी दलकी एक रंगीन बिरांगना र प्रतिपक्षी दलका होनहार लडाकु बीचको रसदार भिडिओ टिकटकमा छताछुल्ल भएको छेकमा नेपाल सरकारले टिकटकलाई प्रतिबन्धित गरेको छ। तर यो नेपाल सरकारको नालायकीक…

Page 6 of 41