लेख रचना

रिगलको तामझामले राष्ट्रपतिदेखि पार्टी नेताहरुलाई अप्ठेरोमा पारेको काँग्रेसी बुझाई

सडकदेखि सदन र सरकारसम्म अहिले ‘बदनाम’ भइरहेको एउटा नाम हो– रिगल । जो हरेक दिन मिडियामा ‘हेडलाइन’ बनेर छाइरहेका छन् । हत्यारा, अनि गुण्डा–नाइके र डन उपशीर्षकसँगै प्रचार गरिएको त्यो एउटा ‘बदनामी’मा जोडिएको पार्टी हो, नेपाली काँग्रेस । जसले आफूलाई संविधान, कानुन र विधिको मसिहा ठान्छ । एउटा आरोपमा ‘दोषी’ ठहर भएका बाँके नेपालगन्जका योगराज ढकाल अर्थात् ‘रिगल’ पाँचवर्ष जेल बसेर राष्ट्रपतिको …

Page 7 of 41