लेख रचना

उताको साउजिन, यताको मनाङ–मुस्ताङ

– डा. नम्रता पाण्डे नेपाल–चीन मैत्री सम्बन्धले ६०औं वर्षगाँठ मनाइसक्दा, भृकुटी–अरनिको पालादेखिको सम्बन्ध अनि नेपालका हरेक असहज परिस्थितिमा प्राप्त सहयोग सधैं प्रशंसनीय छन् । सिल्क रोड, वन बेल्ट वन रोड र व्यापारिक नीतिको अवधारणामार्फत जुन नीति अपनाउन कटिबद्ध छ त्यसले अवश्य नेपालको हित गर्नेछ । उत्तरी छिमेकी, मनाङ–मुस्ताङ भेगकै बासिन्दासँग मिल्दोजुल्दो अनुहार, चालचलन र भौगोलिक परिवेश । दिगो विकासबारे गोष्ठी अनि कृषि उत्पादन र व्यवसायीकरण नै राष्ट्रको आर्…