अर्थ

बदनाम सहकारीलाई मुख्यमन्त्रीले नछोड्ने

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहकारी संस्थालाई बदनाम गराएर समग्र मुलुकको अर्थतन्त्र धारासायी बनाउनेहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन्।  ६७ अ‍ौं राष्ट्रिय सहकारी दिवसको अवसरमा हिजो मोरङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले त्यस्तो चेतावनी दिएका हुन् । सहकारीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको उल्लेख गर्दै उनले भने, ‘सहकारीले विपन्न वर्गका साथै महिलाहरूको जीवनस्तर परिवर्तन गराईरहेको छ । तर, आफूलाई ठालु ठान्नेहरुले सहकारीलाई बदनाम खोज…

Page 4 of 50