अर्थ

रवि लामिछानेको कार्यालय अगाडि पीडितहरुको धर्ना, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग

लघुवित्त पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय अगाडि धर्ना दिएका छन् । काठमाडौंको बनस्थलीस्थित रास्वपाको केन्द्रीय पार्टी कार्यालयमा आज उनीहरुले धर्ना दिएका हुन् ।  लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समितिको अगुवाईमा झण्डै ८० जनाले त्यहाँ पुगेर पार्टी नेतृत्वलाई ज्ञापनपत्र समेत बुझाइएको छ । सहकारी, बैंक, लघुवित्त तथा वित्तिय संस्थाहरुको कालोसूची र धितो लिलामको प्रक्रियाले लाखौं सर्वसाधारण सुकुम्बासी भएको जनाउँदै उनीहरुले यस्ता गतिविधि रोक्न …

Page 7 of 52