अर्थ

सुप्रिम सहकारीका पीडितहरुको बुटवलमा जुलुस, पीडकलाई सरकारले संरक्षण गरेको आरोप

आफ्नो बचत रकम फिर्ताको माग गर्दै सुप्रिम सहकारीका पीडितहरुले बुटवलमा जुलुस निकालेका छन् । उनीहरुले सहकारी ठगीमा मुछिएका सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन् । पीडितहरुले सहकारी पीडकलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समेत संस्थाको झण्डै दुई करोड रकम अपचलन गरेको देखिएकाले सबैलाई कानुनी प्रक्रियामा ल्याउन माग गरिएको हो । प्रदर्शनकारीहरुले प्रहरीको अनुसन्धान प्रतिवेदन तथा अभियोगपत्रमा गृहमन्त्री रवि लामिछानेले …

Page 3 of 50