अर्थ

रवि सँलग्न सहकारीमा यो कस्तो साइनो ?

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी संस्थामा रहेको सर्वसाधारणको निक्षेप अपचलन गरेको आरोप लागेको छ । ग्यालेक्सी टेलिभिजनमा लगानी गरेकोदेखि सवारी साधन किन्ने प्रयोजनमासम्म त्यस्तो रकम प्रयोग भएको पाइन्छ ।  साइ स्वागत सहकारी संस्थामा पत्नी निकिता पौडेल उपाध्यक्ष थिइन्  । उनको जमानीमा करोडौं ऋण प्रवाह भएको तर अधिकांश कर्जा नउठेपछि काठमाडौं महानगरपालिकाले हिजो छापा मारेर कागजपत्र र कम्प्युटर नियन्त्रणमा लिएको छ । गृहमन्त्री रवि र उनका व्यापारिक साझेदार …

Page 5 of 51