अर्थ

डेपुटी गभर्नर भन्छिन् : सिद्धबाबालाई भेट्न गएकै हो,तर गभर्नर बन्न होइन

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनाले बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीको आश्रममा गएको स्वीकारेकी छन् । उनले चैत अन्तिम साता ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगेर गिरीसँग भेटेको बताइन् ।  बैंकको विराटनगर कार्यालयले आयोजना गरेको प्रि–बजेट गोष्ठीमा गएको मौका पारेर उक्त कार्यालयकी प्रमुख र एक जना उपनिर्देशकसहित गिरीको आश्रम पुगेको बताउँदै जनआस्था डट कममा प्रकाशित समाचारप्रति आपत्ति जनाइन् । उनी गत…

Page 1 of 52