बिश्व

चुनाव नजिकिएसङ्गै भारतीय प्रधानमन्त्री समुन्द्रको पिँधतिर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरब सागरमा डुबुल्की मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । गृहराज्य गुजरात नजिकै अरब सागरको गहिरो भागमा पुगेर उहाँले भगवान कृष्णको पूजा गर्नुभएको बताइएको छ । प्राचीन द्वारका शहर सोही समुन्द्रको गहिरो भागमा रहेको विश्वासका साथ उहाँले पानीमुनि पुगेर पूजाआजा गर्नुभएको छ । कम्मरमा मयुरको प्वाँख,नाकमा अक्सिजन पाइप लगाएर समुन्द्रभित्र छिर्नुभएका प्रधानमन्त्रीलाई सैनिक टोलीले सहयोग गरेको देखिन्छ । भारतमा लोकसभाको निर्वाचन आगामी …

Page 2 of 22