बिश्व

चीन–किर्गिस्तान सीमानामा ७ म्याग्निच्युडको भूकम्प, नयाँ दिल्लीमा पनि कम्पन

चीन र किर्गिस्तानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार राति २ बजे गएको भूकम्पमा भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।  झण्डै १४ सय किलोमीटर टाढाको भारतीय राजधानी नयाँ दिल्लीमा समेत भूकम्पको कम्पन महशुस गरिएको प्राप्त समाचारमा बताइएको छ । भूकम्पको धक्का छिमेकी मुलुक काजख्स्तानमा पनि पुगेको छ ।  माइनस १ डिग्रीभन्दा कम तापक्रमको रातिको समयमा भएको भूकम्पपछि स्थानीय घरबाट बाहिर निस्केका छन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार भूकम्पक…

Page 3 of 22