खेलकुद

फागू पूर्णिमाको अवसरमा ‘ड्रागन बोट रेस’

पोखरामा 'ड्रागन बोट रेस' प्रतियोगिता आयोजना गरिने भएको छ । फागू पूर्णिमाको अवसरमा आउँदो चैत ११ र १२ गते ‘प्रथम राष्ट्रिय ड्रागन बोट रेस–२०८०’ सञ्चालन गर्न लागिएको हो ।  पोखरा महानगरपालिका, नेपाल ड्रागन बोट संघ, गण्डकी प्रदेश र होटल तथा रेष्टुरेण्ट एशोसिएशन, लेखनाथको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको जनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्धेश्यले रेसको आयोजना गरिएको महानगरले जनाएको छ ।  आयोजकका…

Page 2 of 23