खेलकुद

खेलकुद कर्णालीमा, पुरस्कारको घोषणा काठमाडौंमा

कर्णाली प्रदेशमा आयोजना हुने ‘दशौं राष्ट्रिय खेलकुद’ को निम्ति उत्कृष्ट लोगो बनाउनेलाई राष्ट्रिय खेलकुद परिषद्ले पुरस्कृत गर्ने भएको छ ।  आगामी वर्षको मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुका लागि आवश्यक प्रतिक चिन्ह मस्कट, लोगो, गीत रचना र नारा तयार गर्नेलाई परिषद्ले पुरस्कारको घोषणा गरेको हो ।  परिषद्ले उत्कृष्ट लोगो बनाउने कलाकारलाई ५० हजार, मस्कट बनाउनेलाई २५ हजार, गीत रचनाकारलाई २५ हजार र नारा लेख्नेलाई १० हजार …

Page 4 of 23