खेलकुद

राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगाशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन बताउनुभएको छ ।  टी–२० विश्वकपमा छनोट भएको नेपाल राष्ट्रिय क्रिकेट टोलीको सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम बितरण कार्यक्रममा बोल्दै उहाँले तत्काल तीनवटा रंगशाला निर्माणको काम अघि बढाउने तयारीमा सरकार रहेको जानकारी दिनुभयो ।  क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै उहाँले पूर्वाधार निर्माणमा सरकारल…

Page 5 of 23