खेलकुद

मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धामा नेपालले लियो ४ गोलको अग्रता

चिनियाँ परम्परागत नयाँ वर्ष तथा वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा भइरहेको छ । नेपालले ४ गोलको अग्रता लिँदा चीनले यतिबेरसम्म गोल गर्न सकेको छैन । दशरथ रंगशालामा भइरहेको प्रतिस्पर्धामा दुबै मुलुकबाट २३ वर्षभन्दा मुनिका खेलाडीहरुको सहभागिता छ ।

Page 3 of 23