दुर्घटना

ट्रयाक्टर दुर्घटनामा पाँच जनाको मृत्युु

अछाममा भएको ट्रयाक्टर दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । मेल्लेख गाउँपालिका ७, सुयडीमा भएको दुर्घटनामा तीन जना घाइते भएका छन्।  मेल्लेखको षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घाइतेहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

Page 4 of 82