दुर्घटना

बाख्रा चराउन गएकी ज्ञानमतीमाथि बज्रियो चट्याङ

रुपन्देहीमा चट्याङ लागेर एक महिलाको निधन भएको छ । गैडहवा गाउँपालिका–१, बस्ने ५३ वर्षीया ज्ञानमती थारुको चट्याङले ज्यान गएको हो ।  आज बिहान घर नजिककै बाख्रा चराउन गएकी उनको चट्याङ लागेर मृत्यु भएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Page 1 of 82