दुर्घटना

भीरबाट कार खस्यो, दुई जनाको मृत्यु

कान्तिराजपथ हुँदै ललितपुरबाट हेटौँडातर्फ गइरहेको कार दुर्घटनामा दुई जनाको ज्यान गएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ स्थित चौतार नजिकैको भीरबाट खस्दा दुई जनाको निधन भएको छ । दुर्घटनामा रौतहटको मौलापुर नगरपालिका–६ बस्ने १७ वर्षीय बिबेक शाह र मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए । सोही कारमा यात्रारत बाराको निजगढ नगरपालिका–६ बस्ने ३०…

Page 1 of 83