दुर्घटना

कार दुर्घटनामा बालक बिते, छ जना घाइते

अर्घाखाँचीमा भएको सवारी साधन दुर्घटनामा घाइते सातमध्ये एकजना बालकको निधन भएको छ । पाणिनी गाउँपालिकामा भएको कार दुर्घटनामा घाइते ६ वर्षीय बालक आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।  उनको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको हो । सुपा देउराली दर्शनपछि पोखरा जाँदै गरेको ग.३ च ४५७४ नम्बरको कार पाणिनी ८ कोलडाँडामा आज बिहान दुर्घटनामा परेको थियो । घाइतेमध्ये अर्घाखाँची भूमिकास्थान नगरपालिका –८ किमडाँडाका ब…

Page 3 of 82