दुर्घटना

ग्यास सिलिण्डर पड्किँदा वर्कशप सञ्चालकको निधन, पाँच घाइते

बारामा ग्याँस सिलिण्डर पड्किँदा एक जनाको ज्यान गएको छ । निजगढ नगरपालिका–७, निजगढ बजारस्थित रोहित वर्कशपमा ग्यास सिलिण्डर पड्किँदा ४५ वर्षीय रेशम मगरको निधन भएको बताइएको छ । मध्यान्ह ग्यास वेल्डिङ गर्ने क्रममा भएको उक्त दुर्घटनामा मगर गम्भीर घाइते भएका हुन । लगत्तै पर्साको वीरगञ्जस्थित बयोध्या अस्पताल पुर्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  बिस्फोटमा स्थानीय सूर्यबहादुर थापा, पर्साका फिरोद देवान र रितु रजतसहित भारतीय नागरिक राकेश जयसवाल…

Page 6 of 83