बिश्व

बिरामीको पेटमा लकेट, चेन, नट, बोल्ट भेटिएपछि डाक्टर नै चकित

नट बोल्ट, सेफ्टी पिन, लकेट, इयरफोन, स्क्रू जस्ता कुरा खान मिल्छ ? तपाइको सहज जवाफ हुन्छ, 'मिल्दैन !' तर, भारतको पञ्जाबमा एउटा यस्तो घटना बाहिर आयो, जुन कसैले पनि विश्वासै गर्न सक्दैन । पञ्जाबस्थित मोगाका ३५ वर्षीय कुलदीप सिंहको पेटबाट सेफ्टी पिन, म्याग्नेट, शर्टको बटन र जिपलगायतका बस्तुहरु निकालिएपछि दुनियाँ चकित पर्ने यो घटना सार्वजनिक भएको हो ।  कुलदिप दुई वर्षदेखि पेट दुख्ने र ज्वरोबाट पीडित थिए । धेरै ठाउँमा उपचार गराए पनि निको नभएपछि २६ सेप्टेम्बरका दि…

Page 6 of 22