साप्ताहिक समाचार

पत्नी कसैले फेला पारिदिए !

सुन्दर परिवार बनाउने सपना सजाएर बिदेसिएका धेरै नेपाली श्रीमतीका कारण घरबारविहीन हुने क्रम बढिरहेका बेला उत्तरी मोरङमा अर्को श्रृंखला थपिएको छ । सिंहदेवी–९ ङका जसमान राईको जीवनमा सोच्दै नसोचेको घटनाले पारिवारिक भुइँचालो आएको हो । पहिलो छुट्टीमा घर आउँदा ३० वर्षीया श्रीमती सोनु दुई छोरा लालनपालन गरी राम्रै घरबार सम्हालेर बसेकी थिइन् । त्यसैले जसमान पुनः विदेश गए । तर, विदेश गएको १८ महिना नपुग्दै नाबालक छोरालाई छाडी भएभरको सम्पत्ति लिएर सोनु बेपत्ता भएपछि छाँग…