खेलकुद

भलिबल खेलाडीले मध्यराति जंगलमा पासो लगाए

धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोज कुमार श्रेष्ठले आत्महत्या गरेका छन् । उनले गएराती घर नजिकैको जंगलमा पाँसो लगाएर प्राण फालेका हुन् । अघिल्लो दिनमात्रै मनोजले नलाङ खिर्रेमा जारी जारी तमु युवा समाज खुल्ला पुरूष भलिबल प्रतियोगिता खेलेका थिए । खेल सकेर टीमसहित सलाङ बस्न गएका उनी विहान नजिकै जंगलमा झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ ।  जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताव तामाङले मनोजको मृत्यु भएको पुष्टि गर्दै सामाजिक संञ्जालमा खेलेका छन्, &l…

Page 6 of 23