खेलकुद

क्रिकेटमा पदक सम्भावना समाप्त

भारतसँग २३ रनले पराजित भएसँगै १९ औँ एसियाली खेलकुदको क्रिकेटमा नेपालको पदक सम्भावना सकिएको छ ।  आज बिहान चीनमा भएको खेलमा भारतले दिएको २ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रनमा सीमित भयो । क्वाटरफाइनलबाटै बाहिरिएपछि क्रिकेटमा पदक जित्ने सम्भावना पनि समाप्त भएको हो ।  समूह चरणका दुबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले बलियो टोली भारतविरुद्ध भने त्यहि लय कायम गर्न सकेन । जसका कारण अन्तिम चारमा पु…

Page 7 of 23