शहरभित्र

अपूर्ण उद्घाटन

भारतमा गत साता भव्य रूपले राम मन्दिरको उद्घाटन भयो । जसको बहुत चर्चा भयो । साथसाथै आलोचना पनि ! मन्दिर के उद्घाटन भयो,  भारतका चारै जना शंकराचार्य आक्रोशित भएका समाचार बाहिर आए । रामको मन्दिर उद्घाटन हुनु,  अनि शंकराचार्यचाहिँ क्रोधित हुनु ? यो के भएको ? शंकराचार्यहरूको आरोप छ,  राम मन्दिरको निर्माण अझै पूरा भएको छैन । यस्तो पूरै नभएको मन्दिर उद्घाटन वा प्राण प्रतिष्ठा गर्न मिल्दैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नै नहुने काम गरे । आरोप त गम्भी…