शहरभित्र

ह्याप्पी बर्थ डे संविधान

आज संविधानको जन्म दिन । ह्याप्पी बर्ड डे संविधान ! २०७२ सालमा भूकम्प आएर हजारौं मानिस मरिरहेको बेला यो संविधानको जन्म भएको थियो । तर जसै संविधानको जन्म भयो देशमा फेरि अर्को भूकम्प आइदियो । देशभरि आन्दोलन, हाहु, नाकाबन्दीसमेत भयो । अवस्था यस्तो भइदियो कि भर्खर जन्मेको संविधान बाँच्ने हो कि होइन भन्नेसमेत शंका उठ्यो । यसरी दुःखपूर्वक जन्म भएको कारणले संविधानलाई राम्ररी खानपान गराउनसमेत सकिएन । यसले गर्दा अहिले संविधान कुपोषणको शिकार भएको छ । त्यसैले यो संविधान अहिले …