मनोरञ्जन

डिभोर्सपछि गायकलाई पत्नीको सुझाव ‘तिमी प्रचण्ड झैँ आउनु, म केपी जस्तै पर्खन्छु’

गायक राजेश पायल राईसँगको सम्बन्धविच्छेदपछि साङबुङ राईको चर्चा एकाएक चुलिएको छ । बैबाहिक जीवनमा रहँदासम्म गुमनाम उनी अहिले समाजिक सञ्जालमा छाएकी छन् ।  साङबुङमाथि अनेक टिकाटिप्पणी पनि भइरहेको छ । खासगरी राजेशका समर्थकहरुले कटाक्षपूर्ण टिप्पणी गरेको पाइन्छ ।  यो दम्पतीले चैत १२ गते काठमाडौँ जिल्ला अदालत पुगेर गुपचुपमा डिभोर्स गरेको खबर चैत २२ गते सार्वजनिक भयो । सहमतिअनुसार राजेशले साङबुङलाई नक्सालस्थित करिब पौने पाँच करोड मूल्यको घर, एउटा घडेरी र ५० …

Page 3 of 20