अपराध

शिक्षकद्वारा फेक अकाउन्टमार्फत् नाबालिकाको चरित्र हत्या

सामाजिक सञ्जालमार्फत् नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–४, काहालान्च घर भएका २८ वर्षीय उनलाई प्रहरीले उक्त अभियोगमा नियन्त्रणमा लिएको छ । उनी एक निजी विद्यालयको शिक्षक रहेको खुल्न आएको छ । ती शिक्षकले पीडित नाबालिकाको तस्बिर मोडीफाई गरेर नक्कली फेसबुक अकाउन्ट खोलेर पोष्ट गरेको प्रहरीको अनुसन्धानमा पुष्टि भएको छ ।  नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले उनलाई अस्ति नियन्त्रणमा लिएको हो । काठमाडौं जिल्ल…

Page 1 of 181