अपराध

किर्ते कन्सल्टेन्सीबाट साढे दुई करोड ठगि, कुवेतको आश देखाएर भारतमा यौनशोषण

जापान पठाइदिने प्रलोभनमा पारेर सर्वसाधारण ठग्ने दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७, का नारायणबहादुर राई भन्ने ३५ वर्षीय राजन श्रेष्ठ र झापाको गौरीदह नगरपालिका–१, का पर्वराज पाण्डे भन्ने ४६ वर्षीय ईश्वरी पाण्डे रहेका छन् । उनीहरुले अर्काको नागरिकता दुरुपयोग गरी अरुकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पा…

Page 2 of 181