अपराध

मेडिकलमा लागुऔषध कारोबार, तीनजना समातिए

लागुऔषध कारोबार गर्ने काठमाडौँ उपत्यकाका दुइवटा औषधी पसलमा प्रहरीले छापा मारेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधी व्यवस्था विभागको टोलीले आज काठमाडौँ र भक्तपुरका पसलमा आज छापा मारेको हो ।  काठमाडौंको कागेश्वरी नगरपालिका वडा नम्बर-८ स्थित गोगो फार्मेसी र भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर-मा रहेको टिसा फार्मेसीमा छापा मारेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए ।  ती मेडिकल पसलबाट लागुऔषधको रुपमा प्रयोग हुने औषधी बिक्र…

Page 4 of 181