अर्थ

लगानी सम्मेलनमा साढे तीन अर्बको पहिलो सम्झौता,रामकोटमा वसन्त चौधरीको सुपरक्लाउड डाटा सेन्टर

काठमाडौंमा आजदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनमा पहिलो सम्झौता भएको छ । सम्झौताबमोजिम वसन्त चौधरीको बीएलसी होल्डिङ र भारतीय योट्टा डाटा सेन्टरबीच साढे तीन अर्ब लगानीमा काठमाडौंको रामकोटमा डाटा सेन्टर निर्माण गरिने छ ।  सम्मेलनमा होल्डिङका तर्फबाट प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टा डाटा सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले सम्झौता गरेका छन् ।  उक्त सेन्टरले ४ मेगावाटसम्मको महत्वपूर्ण डाटा लोड सेवा प्रदान गर्नेछ । सेन्टर दुई वर्षभित्र निर्माण स…

Page 1 of 50