मनोरञ्जन

पूजाको 'दान्भी' नयाँ मितिमा प्रदर्शन

चलचित्र 'दान्भी' जेठ १० मा रिलिज नहुने भएको छ । सोही दिन अरु दुई ठूला चलचित्र पनि रिलिज गर्ने तयारीसँग दान्भी अर्को मितिमा प्रदर्शन गरिने भएको हो ।  यसअघि 'दान्भी'को निर्माण पक्षले बुद्धजयन्ती र उभौली पर्वको अवसर पारेर जसरी पनि जेठ १० मै चलचित्र रिलिज गर्ने अडान लिएको थियो । तर, त्यस दिन आर्यन सिग्देल, प्रदिप खड्का र पल शाह अभिनित 'पुजार सार्की' तथा अनमोल केसी र जसिता गुरुङ अभिनित 'फर्कीफर्की'को पनि रिलिज हुँदैछ ।  स्टार अ…

Page 1 of 19