समाचार

उपप्रधानमन्त्री यादव अमेरिका प्रस्थान

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन अमेरिका जानुभएको छ । उहाँ कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा राति ८ बजे काठमाडौंबाट दोहा प्रस्थान गर्नुभएको हो । अमेरिकाको न्यूयोर्कमा आयोजना हुन लागेको राष्ट्र संघीय जनसंख्या तथा विकास सम्बन्धी कार्यक्रममा भाग लिन उहाँ नेतृत्वको तीन सदस्यीय टोली अमेरिका गएको हो ।

Page 1 of 1032