अपराध

प्रहरीको निगरानीमा खटिए तस्करका सुराकी

-टेकसिंह धामी  कैलालीमा प्रहरीमाथि नै तस्करको समूहहरुले निगरानी राख्ने गरेको पाइएको छ । जिल्लाका विभिन्न सीमानाकाबाट तस्करी गर्नेहरुले प्रहरीमाथि निगरानी राख्ने गरेको पाइएको बताइन्छ ।  हिजो मात्रै एक जना प्रहरीमाथि निगरानी राख्ने तस्करका खुफिया पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका–७, मनेहरा बस्ने बुद्धिराम चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । उनले लामो समयदेखि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिने प्रहरी टोलीको गोप्य रुपमा…

Page 1 of 182