दुर्घटना

सवारी साधन दुर्घटनामा प्रमुख प्रशासकीय अधिकृतसहित आधा दर्जन घाइते

सिन्धुपाल्चोकमा भएको सवारी साधन दुर्घटनामा पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घाइते भएका छन् । उनीसहित छ घाइते जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तिपेनी लागर्चे सडकमा भएको दुर्घटनामा गाडी एक सय मीटर तल खसेको बताइएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई पाँचपोखरी प्राथमिक अस्पतालमा प्राथमिक उपचार गरेर एम्बुलेन्स मार्फत् काठमाडौं ल्याइएको छ ।  उनीहरुको नेपाल आर्थोपेडिक अस्पताल, शंकरापुर अस्पताल र वीर अस्पतालको ट्रमा सेण्टरमा उपचा…

Page 1 of 81