प्रदेश-२

मधेसमा मन्त्रिपरिषद विस्तार

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले क्याविनेट विस्तार गरेका छन् । उनले आज तीन राज्यमन्त्रीसहित १५ सदस्यीय क्याविनेट गठन गरेका हुन् ।  मुख्यमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै नवनियुक्त मन्त्रीहरुको जिम्मेवारीसमेत तोकिएको जनाएको छ । जसअनुसार सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने भरतप्रसाद साहलाई वन तथा वातावरण मन्त्रालय दिइएको छ ।  सञ्जयकुमार यादवले अर्थ, गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था, कृषि सहकारी, सरिताकुमारी…