अपराध

राम्रो आम्दानीको प्रलोभनमा कुबेत पुर्‍याएर महिला बिक्री गरेको खुलासा

कुवेतमा राम्रो आम्दानीको प्रलोभन देखाएर महिला बेचबिखन गरेका एक व्यक्ति पक्राउ परेका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनले कुवेतमा राम्रो आम्दानी हुने र वैदेशिक रोजगारीका लागि त्यहाँ पठाइदिने भन्दै बेचबिखन गरेको अनुसन्धानबाट खुलेको छ । बराकोटीले पीडित महिलालाई भिजिट भिसामा कुवेत पुर्याई कुवेती नागरिकको घरमा बेचबिखन गरी कमिसनसमेत लिएको प्रहरीको भनाई छ । आफूलाई नेपाल फि…

Page 2 of 181