बिश्व

राष्ट्रिय झण्डा बोकेर राष्ट्रभक्तिको गीत गाउँदा गाउँदै मञ्चमै ढले बलबीर

भारत मध्य प्रदेशको इन्दोर शहरस्थित एउटा योगा कक्षामा प्रस्तुति दिँदा दिदै एक जनाको निधन भएको छ । राष्ट्रभक्तिको गीतमा प्रस्तुति दिइरहेका बलवीर सिंह छाब्रा एकाएक ढले पनि अरु सहभागी भने यसलाई पनि उनको प्रस्तुतिकै एउटा अँश सम्झेर ताली बजाइरहेका थिए । ७३ वर्षे बलवीर योगासङ्गै हिजो बिहान राष्ट्रभक्तिको गीतमा प्रस्तुति दिइरहेका थिए । सहभागी अरुले करतल ध्वनीका साथ ताली बजाइरहेका थिए । हातमा भारतको झण्डा बोकेर प्रस्तुति दिइरहेका उनी मञ्चमा ढले तर, योगामा सहभागीहरुले त्यो पनि उनक…

Page 1 of 22