पाठकपत्र

महिला पनि मिलाएर खानमा के कम ?

एमटी गणका हामी ड्राइभर सधैँ अन्यायमा परेका छौँ । चिफसाबको सैनिक सहायक विष्णु खड्काको कृपाले गणपति भएका प्रवीण खड्का कमाउ धन्दामा लिप्त छन् । दैनिकजस्तै गणको गाडी दुर्घटना भए पनि केही मतलब छैन । गाडी दुर्घटना भएमा ड्राइभरले नै तिर्नुपर्ने, जेल जानुपर्ने तर कर्सा’ब चाहिँ कमाउनतिर मात्र लाग्ने ? ड्राइभरहरूको कहिल्यै अपग्रेड तालिम हुँदैन । तालिम भए पनि त्यस अवधिभर १ घण्टा पनि गाडी चलाउन नपाई सकिन्छ किनभने पेट्रोल र मोबिल जोगाएर कर्सा’ब र महिला एकाउन्टेन्ट क्याप्टेन…

Page 1 of 16