फोटो फिचर

हर्षोल्लासका साथ मनाइयो ईद (फोटोफिचर)

मुस्लिम धर्मावलम्बीको महान् चाड ईद–उल फित्र आज हर्षोल्लासका साथ मनाइएको छ । मुलुकभरका मस्जिदमा सामूहिक नमाज पढ्नुका साथै आपसमा खुशी साटासाट गरेर उनीहरुले ईद मनाएका हुन् ।  काठमाडौँको कास्मिरी तकिया मस्जिदमा आज मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्व हो । महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमदान महिनाको अन्तिममा ईद मनाइन्छ । ईद–उल फित्रको अर्थ व्रत समाप्त गर्ने पर्व हो ।  हिजरी संवत्को रम…

Page 2 of 12